समसामयिक

भूमि नेपालको लेनदेन छिमेकीको

तीनदिने भ्रमणका लागि ३१ वैशाखमा चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षीसँग १ जेठमा ४१ बुँदे समझदारी गरे ।

भूमि नेपालको लेनदेन छिमेकीको
२४ जेष्ठ २०७२ आइतबार