व्यंग्य

बजेट रोपाईँ

हामीले बजेट खेर नजाओस् भनेर नै जथाभावी डोजर कुदाएका हौँ । यसरी असारको अन्तिममा भएपनि बजेटको रोपाइँ नगरेको भए हामीलाई ठूलो आर्थिक नोक्सानी हुन्थ्यो । हामीले नोक्सानी टारेका छौँ ।

बजेट रोपाईँ
२६ असार २०७६ बिहीबार
काठमाडौं