कला

झिनो विषय, रसिलो प्रस्तुति

प्रायः लभस्टोरी फिल्ममा केटा विवाहलाई आलटाल गर्छ, केटी हतारिन्छे । लुका छुपीमा उल्टो । गुड्डुलाई जतिसक्दो छिटो रश्मिलाई दुलही बनाउनु छ तर रश्मिचाहिँ 'लिभ-इन रिलेसन'मै रमाउन खोज्छिन् ।उनलाई हुनेवाला पतिको परीक्षण गर्नुछ ।

झिनो विषय, रसिलो प्रस्तुति
२४ फाल्गुन २०७५ शुक्रबार
काठमाडौं