गोकर्ण गौतमका लेखहरु

बलुचिस्तानको व्यथा (वेब सिरिज : बार्ड अफ ब्लड)

जासुसी दुनियाँ, बलुचिस्तानको दुर्दशा र भूराजनीतिक खिचातानी बुझ्न चाहनेका लागि बार्ड अफ ब्लड उपयुक्त खुराक हो । तर यसले पनि बेच्न खोजेकोचाहिँ भारतीय राष्ट्रवाद नै हो, जुन पछिल्लो समयमा बलिउडले खुब पछ्याइरहेको छ ।

गोकर्ण गौतम, कार्तिक १, २०७६

-- पुरा पढ्नुहोस् --

बिस्तारै विश्वमञ्चमा

आधा शताब्दीको इतिहास बनाइसक्दा पनि संसारमा हाम्रो सिनेमाको स्वतन्त्र अस्तित्व निर्माण हुन सकेन । न त मौलिक कथा, पात्र, परिवेश र शैली नै पस्कन सक्यौँ । तर अवस्था केही बदलिएको छ ।

गोकर्ण गौतम, आश्विन २८, २०७६

-- पुरा पढ्नुहोस् --

क्यामरा-बाज

यो समय नेपाली सिनेमाको छायाकारमध्ये पुरुषोत्तम सबभन्दा अगाडि देखिन्छन्, संख्या र गुणात्मक दुवै कोणबाट । ५३ फिचर फिल्म खिचिसके, ५ रिलिज हुन बाँकी छन् ।

गोकर्ण गौतम, आश्विन २७, २०७६

-- पुरा पढ्नुहोस् --

पढ्नुहोस्, ‘छ माया छपक्कै’ को समीक्षा

छक्का–पञ्जा सिरिजबाट व्यावसायिक कीर्तिमानी राखे पनि जोक्स मार्का कमेडीमा रुमल्लिएको चर्को आरोप खेप्नुपर्‍यो, दीपकराज गिरी र दीपाश्री निरौलाले । नयाँ फिल्म छ माया छपक्कैमाचाहिँ यो धङधङीबाट बाहिर निस्कन खोजेका छन् ।

गोकर्ण गौतम, आश्विन २६, २०७६

-- पुरा पढ्नुहोस् --

विजय-पथ

नेपाली रंगमञ्च र फिल्ममा विजय स्थापित कलाकारमा दर्ज भएका छन् । हास्यपरक होस् वा गम्भीर, सहरिया होस् वा गाउँले, रिसाहा होस् वा सोझो, जुन चरित्रमा पनि जीवन्त लाग्छन् ।

गोकर्ण गौतम, आश्विन १२, २०७६

-- पुरा पढ्नुहोस् --

पढ्नुहोस्, 'रातो टीका निधारमा' को समीक्षा

रातो टीका निधारमा रिलिजको पूर्वसन्ध्यामा लेखक-निर्देशक अशोक शर्माले भनेका थिए, 'फिल्म स्टारले होइन, कन्टेन्टले चल्छ ।' चल्न मात्र होइन, फिल्म अब्बल हुन पनि कन्टेन्टकै प्रधान भूमिका हुन्छ । तर आफ्नै बोली व्यवहारमा उतार्न उनी पूरापूर चुकेका छन् ।

गोकर्ण गौतम, आश्विन १०, २०७६

-- पुरा पढ्नुहोस् --