ताम्ला उक्याबका लेखहरु

राजपरिवार नै शरणार्थी

सन् १९६४ मा भुटानी दरबारमा   सत्ता कलहपछि शाही परिवारलाई नेपालमा शरण लिएका बेला म नर्थप्वाइन्ट दार्जिलिङमा अध्ययनरत थिएँ ।

ताम्ला उक्याब, कार्तिक १, २०७६

-- पुरा पढ्नुहोस् --

हिमाली स्याउको मार्फा ब्रान्ड

राजा महेन्द्र दूरदर्शी थिए । शेर्पालाई नेपाल फर्किएर दुर्गम क्षेत्रमा स्याउ खेती गर्न सुझाएछन् ।

ताम्ला उक्याब, आश्विन १६, २०७६

-- पुरा पढ्नुहोस् --

दरबार जाँचबुझ केन्द्र

राजा महेन्द्रले तत्कालीन जेठा छोरा वीरेन्द्रलाई शासन-प्रशासन सिकाउने अभिप्रायले ०२७ सालको अन्त्यतिर दरबार जाँचबुझ केन्द्र स्थापना गरे ।

ताम्ला उक्याब, आश्विन १०, २०७६

-- पुरा पढ्नुहोस् --

देश-दर्शनको नक्कल

राजा महेन्द्रका दाहिने हात सुरेन्द्रबहादुर शाहले दुर्गम क्षेत्र विकास समिति अध्यक्षको हैसियतले परिकल्पना गरेको लामा देश दर्शन कार्यक्रम नेपालमा मात्र नभई भारत र चीनमा समेत प्रख्यात भयो ।

ताम्ला उक्याब, आश्विन २, २०७६

-- पुरा पढ्नुहोस् --

राजा महेन्द्रका रणनीतिकार

निरशमशेर जबरापछि केही समय कार्यवाहक र ०२२ सालमा प्रधानसेनापति भएका सुरेन्द्रबहादुर शाहलाई सबैले नेपाली कांग्रेसको बीपी कोइरालाको सरकारलाई अपदस्थ गराउन भूमिका खेलेको मान्छन् ।

ताम्ला उक्याब, भाद्र २७, २०७६

-- पुरा पढ्नुहोस् --

तिब्बत छुने सबै दुर्गम

तत्कालीन समय उत्तरी क्षेत्रमा विद्यमान भारतीय चेकपोस्ट, बाक्लो विदेशीको आउजाउ, तिब्बती शरणार्थी र विद्रोही जंगी खम्पाको उपस्थितिका कारण ती क्षेत्र राजनीतिक रुपमा नेपालकै भए पनि त्यहाँ विकास निर्माणको पहुँच शून्य थियो ।

ताम्ला उक्याब, भाद्र २०, २०७६

-- पुरा पढ्नुहोस् --