प्रीतम सिंहका लेखहरु

शिख समुदायको नेपाल साइनो

नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार गर्‍यौँ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे ।

प्रीतम सिंह, कार्तिक २८, २०७६

-- पुरा पढ्नुहोस् --

जम्मुदेखि काठमाडौँसम्म

त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए ।

प्रीतम सिंह, कार्तिक २१, २०७६

-- पुरा पढ्नुहोस् --

कश्मीरी पण्डितको पलायन

ब्रिटिस शासन अन्त्यसँगै सन् १९४७ मा एकीकृत भारत विभाजन भई पाकिस्तान छुट्टै राज्यको रुपमा उदायो ।

प्रीतम सिंह, कार्तिक १५, २०७६

-- पुरा पढ्नुहोस् --