बहुदल आएपछि ‘म तिमीहरूको जागिर खान्नँ बरू आफ्नै बगैँचाको घाँस चर्छु’ भनेर ललितकला छाडिदिए । अनि, सार्वजनिक जीवनमा देखिएनन् । उनको विचार सकारे पनि नकारे पनि २९ वर्षसम्म उनी आत्मनिर्वासनबाट पटक्कै डगमगाएनन् ।
रमण घिमिरे, श्रावण २७, २०७५
-- पुरा पढ्नुहोस् --