सुरेश किरणका लेखहरु

लामखुट्टे र सरकार

सरकार दुई तिहाइवाला भए पनि हाल यसको प्रभाव कम हुँदै गएको पो हो कि  ? अहिले सरकारलाई लामखुट्टेले समेत हेप्न थालेको छ ।

सुरेश किरण, आश्विन ७, २०७६

-- पुरा पढ्नुहोस् --

दूधको मूल्य

सरकारले दूधको भाउमा थोरै वृद्धि गरेको छ । लिटरमा ६ रुपैयाँ । दूधले जति पोषण दिन्छ, त्यसको अगाडि बढेको मूल्य केही पनि होइन ।

सुरेश किरण, भाद्र २९, २०७६

-- पुरा पढ्नुहोस् --

चिनियाँ लुटेरा

नेपाली बैंकहरुको एटीएमसमेत लुट्न चिनियाँ आइपुगेका छन् । गत साता देखिइहालियो, एक बथान चिनियाँले एकैचोटि नेपालका विभिन्न बैंकको एटीएम लुटे ।

सुरेश किरण, भाद्र २५, २०७६

-- पुरा पढ्नुहोस् --

अपराध बढेको सहर

नेपालमै सबैभन्दा बढी अपराध हुने जिल्ला काठमाडौँ रे ! नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले हालै यो तथ्यांक सार्वजनिक गरेको हो ।

सुरेश किरण, भाद्र २४, २०७६

-- पुरा पढ्नुहोस् --

जय (कमरेड) नेपाल

जुन जय नेपालले जाबो एउटा माधवको त जय गरेन भने पूरा नेपालको जय गर्ला भनेर कसरी विश्वास गर्ने ?

सुरेश किरण, भाद्र १५, २०७६

-- पुरा पढ्नुहोस् --

झलनाथको पुनः प्रमोसन

कमरेड झलनाथ खनाललाई बधाई । उनले पार्टीमा पुनः प्रमोसन पाएका छन् । गुमाइसकेको प्रमोसन पुनः पाएकाले पनि उनलाई बधाई !

सुरेश किरण, भाद्र १२, २०७६

-- पुरा पढ्नुहोस् --