हरिराम जोशीका लेखहरु

शाह राजाका सत्तापलट

रणबहादुर शाहले नेपालमा भीमसेन थापालाई काजी, मूलकाजी, प्रधानसेनापति र सरकार प्रमुख बनाए, विसं १८६० मा । नेपालका प्रधानमन्त्रीको रोलक्रममा थापाको नाम अग्रपंक्तिमा रहेकाले कसैकसैले पहिलो प्राइममिनिस्टर पनि भनेका छन् ।

हरिराम जोशी, श्रावण २४, २०७६

-- पुरा पढ्नुहोस् --

नेपाली झन्डाको विरासत

संसारकै प्राचीनमध्येमा पर्ने नेपालको राष्ट्रिय झन्डाका विषयलाई पछिल्लो समय राजनीतिक रङ पनि दिन खोजियो ।

हरिराम जोशी, श्रावण १६, २०७६

-- पुरा पढ्नुहोस् --

चीनलाई नेपालको सैनिक सहयोग

नेपाल सानो र गरिब राष्ट्र भए पनि विशाल देश चीनलाई सैनिक सहयोग गरेको गर्विलो इतिहास छ । नेपालले चीनलाई सैनिक सहयोग मात्र नगरेर आफ्नो प्रभावसमेत त्यहाँ विस्तार गरेको थियो ।

हरिराम जोशी, श्रावण १०, २०७६

-- पुरा पढ्नुहोस् --

संग्रहागारदेखि संग्रहालयसम्म

इतिहास र संस्कृति विषयको अध्ययन र निजामती सेवा प्रवेशको पहिलो चरणमै नेपाल म्युजियममा पोस्टिङ (०२३) भएकाले मलाई संग्रहालयप्रति अझ बढी रुचि जाग्यो ।

हरिराम जोशी, श्रावण २, २०७६

-- पुरा पढ्नुहोस् --

यसरी राखियो काठमाडौँ

प्रसिद्ध सम्पदा काष्ठमण्डपको नामकरणबारे इतिहासकारबीच खासै विवाद छैन । तर काष्ठमण्डपबाटै हालको राजधानी सहर काठमाडौँको नाम राखिएको समय सन्दर्भबारे इतिहासकार तथा विभिन्न कालखण्डका वंशावलीले यसको आधार प्रस्ट्याउन सकेका छैनन् ।

हरिराम जोशी, असार २६, २०७६

-- पुरा पढ्नुहोस् --

गुठीको जन्म र विवाद

संस्कृतमा गोष्ठीको अपभ्रंश भई चलनचल्तीको भाषामा गुठी भएको हो । समाज, संस्कृति, राजनीति, अर्थ, धर्म, दर्शन आदिबारे छलफल चलाउने व्यवस्था नै गोष्ठी/गुठी हो ।

हरिराम जोशी, असार २०, २०७६

-- पुरा पढ्नुहोस् --