कृष्ण धराबासी

कृष्ण धराबासीका लेखहरु
शैक्षिक समानताबाट वर्ग विहीन समाजतिर

वर्गभेदको दूरी घटाउने अभ्यास शिक्षाबाटै प्रारम्भ गर्नुपर्छ । आजको निजीकरणको व्यावसायिक अभ्यासमा सय प्रतिशत नै सरकारले निःशुल्क बनाउन नसक्ला तर शिक्षाको गुणस्तरलाई सबैको पहुँचमा पुर्‍याउन सक्नुपर्छ ।

[अनुभूति] मेरा अँध्यारा पक्षहरु

म अलिक फोहोरी पनि छु । म सधैँ नुहाउँदिनँ । चिसो पानी छ भने त झन् धेरै बहाना बनाउने गर्छु । लगाएका लुगा निकै मैला नभएसम्म फेर्दिनँ ।

लेखनको पूर्णकालीन यात्रा

मंसिर ०६७ मा मैले एउटा लेख लेखेको थिएँ, ‘मैले रोजेको बाटो’ । जुन लेखमा भनिएको थियो, ‘मैले कृषि विकास बैंकको जागिर पाँच वर्ष सेवा अवधि बाँकी हुँदाहुँदै छोडँे र अब म पूर्णकालीन लेखक हुनेछु ।’

LOAD MORE