प्रदीप गिरिको उद्विग्नता
देशमा देखिएको दिशाहीनता, लक्ष्यविहीनता, निराशाका कारण केलाउनुपर्छ । देश त्यति ठूलो आडोलनबाट गुज्रियो तर समस्याहरुको समाधान त निस्केन ।
देशमा देखिएको दिशाहीनता, लक्ष्यविहीनता, निराशाका कारण केलाउनुपर्छ । देश त्यति ठूलो आडोलनबाट गुज्रियो तर समस्याहरुको समाधान त निस्केन ।
जुन तामझामका साथ चार–पाँच हेलिकोप्टर लिएर जानुभयो, त्यसबाट तपाईं जन्मिएको घरलाई लाग्यो होला– यो मेरो खड्गप्रसाद ओली होइन, नयाँ महाराजा सवारी भएछ ।
सरकारमा बसेका नेतागणलाई यो कुराको राम्रो ज्ञान छ कि नेपालका सञ्चारकर्मीलाई भाषा, संस्कृति र साहित्यको कुनै समझ नै छैन ।
गोकर्ण रिसोर्ट यती हो ल्डिङ्सलाई सञ्चालन गर्न भाडामा नदिएको भए गोकर्ण गाई चराउने टुँडिखे ल बन्ने थियो । हे भगवान्, हे गोकर्णेश्वर महादेव ! यस्ता विलक्षणका गाथा त जनताले कसरी जानून् ?
प्रधानमन्त्रीहरू, नीति–निर्माताहरू र उच्च पदमा रहेका प्रशासकहरूले जतिसुकै चाहना राखे पनि समाचारलाई निर्देशित बाटोमा हिँडाउन सक्दैनन् ।
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब उपनामले छाडेन उहाँलाई ।
‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् ।
राष्ट्रिय जनता पार्टीमा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरका विरुद्ध ‘कू’ भएको छ ।
साँच्चै बिनसित्तिको सहर भएको छ काठमाडौँ ।
सौन्दर्यको सिर्जना एउटाले मात्रै गरेर हुने हो र ? यसका लागि जीवनका ती सबै तत्त्वको आवश्यकता पर्छ, जसको प्रतिकृति बन्न सक्दैन या भनौँ कसैले बनाउन सक्दैन ।
परिवर्तनको पनि धङधङी मात्रै बाँकी छ । काठमाडौँ आन्दोलन थियो । एक थोपा भए पनि यो आन्दोलन जारी रहेको छ ।
संसारका प्राचीन सहरहरूको लहरमा काठमाडौँ 'सेलिबि्रटी' सहर हो। पुस्तक पढ्ने चरत्रिको होइन, यो सहर।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग संविधानसभाको पछिल्लो चुनावपछि पंक्तिकारको सार्वजनिक समारोहमा एकाधपटक भेटघाट भए
चुनावमा 'अप्रत्याशित' पराजयपछि एकीकृत माओवादीका नेता-कार्यकर्ता हतप्रभ एवं निस्तब्ध रहेका समयमा वरिष्ठ नेता बाबुराम भट्टराईले
अघिल्लो शनिबार अर्थात् १० फागुनको बिहान, सागपात र फलफूलको किनमेल नसकिँदै बानेश्वर चोकमा बुल्डोजर चल्यो।