भीसी विजेताका फुटबलर छोरा वाइवी (यमबहादुर) घलेका नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ ।