महेन्द्र पी लामा

प्राध्यापक महेन्द्र पी लामा नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) मा भारतका तर्फबाट सदस्य छन् । उनले इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीका सहायक उपकुलपति तथा सिक्किम युनिर्भसिटीका उपकुलपति भएर काम गरिसकेका छन् ।

महेन्द्र पी लामाका लेखहरु
कोरोना, हाम्रो सालक र कुइनेन

दार्जिलिङबासीका लागि कोरोनाको लकडाउन त टिस्टाको पुलमाथि फूलपातीको झाँकी हिँडाएजस्तो हुनुपर्ने हो । तर कोरोनालाई पनि राजनीतिको नाङ्लोमा केलाउने प्रवृत्ति र यसले विक्षिप्त पारेका व्यक्ति, परिवारको भ्याकुरा खेदाइ देख्दा दु:ख लाग्दो रहेछ ।

LOAD MORE