वसन्तप्रताप सिंह

वसन्तप्रताप सिंहका लेखहरु
साइपाल घुमेर

साइपाल हिमाल आरोहणका दृष्टिले धेरै कठिन भए पनि यसको आकर्षक बनावट जोकोहीलाई मन्त्रमुग्ध पार्ने खालको छ ।

नोटबुक

दिल्लीमा कापाहाका नाच हेर्दा जति अद्वितीय लाग्यो, यो नृत्यबाट हुने कमाइका बारेमा सुन्दा झन् छक्क परियो ।

मदिराले मौलाएको हिंसा

आँखामा हाले पनि नबिझाउने उनका पतिले रक्सी सेवनपछि उनीसँग शत्रुको जस्तै व्यवहार गर्न थाले । अरू बेला शान्त भएर बस्ने तर रक्सी पिएका बेला जे हातमा छ, त्यसैले आक्रमण गर्ने भए उनी ।

स्वाभिमानी हर्क

‘उमेर १ सय ३ वर्ष । नाम हर्कबहादुर थापा । काठमाडाँै ज्ञानेश्वरमा जन्मेको हुँ । बझाङी राजाले सानैमा यहाँ ल्याएका हुन् ।’ बझाङ, खप्तड छान्ना गाउँपालिकाको पसल–बगरनजिक बाटोमा घुम्ती पसल चलाइरहेका वयोवृद्ध थापा आफ्नोबारेमा सोधीखोजी गर्नेलाई एकै सासमा आफ्नो छोटो परिचय सुनाउँछन् ।

LOAD MORE