उत्तमबाबु श्रेष्ठ

उत्तमबाबु श्रेष्ठका लेखहरु
सधैंको लागि निःशब्द बाबा

अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भन्नुस्, तपाईको यस्ता कुरा मान्दिन् । हरे ! कस्तो शब्द मुखबाट निकालेछु । बाबा सधैंको लागि निशब्द हुनु भयो । अलविदा बाबा!

हिमाली बुटीको नालीबेली

यतिबेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसको भीड लागिरहेको छ ।

[विशेष] हिमाली बुटी यार्सागुम्बाको नालीबेली

यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ ।

LOAD MORE