कर्णाली : सुनको सिरानी, नुनको खोजी
स्रोतको अथाह भण्डार हुँदाहुँदै पनि ५१.२ प्रतिशत जनता बहुआयामिक गरिबीमै
स्रोतको अथाह भण्डार हुँदाहुँदै पनि ५१.२ प्रतिशत जनता बहुआयामिक गरिबीमै
राजनीतिक स्थिरतासँगै परदेसिएका बौद्धिकहरुको खोजी
जेजस्तो परिस्थिति बेहोरेर जिन्दगीको उतरार्द्धमा आइपुगे पनि धेरैजसो ज्येष्ठहरूले जिन्दगीप्रति खुसी नै व्यक्त गरेका छन् ।
नयाँ परिचयमा बदलिँदै सुदूरपश्चिमको भूगोल
आगामी जनगणनाले देखाउनेछ, मानिस संघीयतासँगै गाउँमै रम्दै छन् कि सहर पस्ने पुरानो प्रवृत्ति यथावतै छ ।
भुटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर जी ३ छाप्रा नम्बर ६१/६१ को पिँढीमा ३ पुसको मध्याह्न नन्दलाल (एनएल) कटुवालसहितको एउटा भेला भयो।
कात्तिकको अन्तिम साता आमसञ्चार र पत्रकारतिाका विद्यार्थीसित पूर्वी पहाडको आठराई क्षेत्र भ्रमण गर्ने अवसर मिल्यो। भ्रमण पाँचथरको फिदिमसम्म बसमा र त्यसभन्दा उता पैदल थियो।
भुटानी शरणार्थी दमक आएपछि शिविरसम्म तिनीहरूलाई पुर्याउन र त्यहाँब्ााट दमक बजारसम्म ल्याउनका लागि नयाँ बस र ट्याक्सीहरू थपिए।