नेपाल संवाददाता

नेपाल संवाददाताका लेखहरु
सहरको एउटा चर्चित चिया अड्डा

पुरानो बानेश्वरको भीमसेनगोलामा सुरु भएको ‘चिया घर’ का अहिले मध्यबानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सिकोलामा फ्रेन्चाइज खुलिसकेका छन् ।

साहसी सविताको कथा तस्बिरमा

फोटो पत्रकार चन्द्रबहादुर आलेले खिचेका १२ तस्बिरले दुवै हात गुमाएकी सविताले पढाइमा प्राप्त गरेको खुसी अनुभूत गराउँछ ।

साताका ७ तस्बिर

साताका ७ तस्बिरमा पुस्तकमा लगाइएको करविरुद्ध प्रदर्शनदेखि भ्यालेन्टाइन्स डेका गुलाबसम्म

प्रहरीभित्रको गैरव्यावसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गर्छु : नवनियुक्त प्रहरी प्रमुख

पदभार ग्रहण गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले 'गैरव्यवसायिक व्यवहार निर्ममतापूर्वक निर्मूल गरिने' प्रतिबद्धता जनाए ।

समाजवादले आलोचनाबाहेक के दिन सकेको छ ? #Podcast

के पुँजीवादविरुद्ध समाजवाद नयाँ विजय यात्रामा छ ? पुँजीवादको चुस्त आलोचक हुनुको बाबजुद समाजवादको आफ्नै उपलब्धि के छ ? विशुद्ध समाजवादबाट उँभो लागेको उदाहरण कहाँ छ ?

साताका ७ तस्बिर

साताका ७ तस्बिरमा पशुपतिका साधुदेखि सेनाको महाशिवरात्री तयारीसम्म

रुप ज्योतिलाई पैसा उठाएर घर नदिएको अभियोग

०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीलाई विज्ञेन्द्रकृष्ण मल्लले १ करोड ३६ लाख रुपैयाँ दिएका थिए । पैसा लिएर घर नदिएपछि रूप ज्योति पक्राउमा परेका हुन् ।

राजाको घरदैलो :

५० वर्षअघि खोपासी भ्रमणका क्रममा स्थानीयसँग सैनिक पोसाकमा राजा महेन्द्र ।

बुटीको बल

अहिले गाँजा सेवन गरेका कोही भेटियो भने पक्रने होइन, जहाँ भेटियो त्यहीँ नै सजाय दिएर छोड्ने गरिन्छ । गाँजा सेवनकर्तालाई शीर्षासन गर्न लगाउने र पुसअपदेखि उठबससमेत गर्न लगाउँछन् प्रहरीले ।

वानप्लसको नयाँ स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो निकै रुचाइएको ब्रान्ड पनि हो । अहिले आएको स्मार्टफोनलाई वानप्लस फाइभ नाम दिइएको छ ।

LOAD MORE