विनोदविक्रम केसी

कवि विनोदविक्रम केसी कथा, निबन्ध, व्यङ्ग्य–लेखन र अनुवादमा सक्रिय छन्। केसीको ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ।

विनोदविक्रम केसीका लेखहरु
लालबहादुर घरभित्रै छ

मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)

काठमान्डुको बैठककोठामा खोलो पसेपछि

‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’‘म खोला हुँ । खोलाले कल–बेल  बजाउँदैन, सर !’

[निबन्ध] छ–पांग्रे ग्यास च्याम्बर

साँच्चै, सिन्डिकेट त तोडियो क्यारे  ! तोडियो भन्छन्, तोडियो होला । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन ।

जो विपत् सेलिब्रेट गरिरहेछन्

१२ वैशाख ११:५६ पछि उनीहरू हरेक पल बियरका बोतल खोलिरहेछन्। उनीहरूका गिलास टकराएका आवाजले काँचजस्तै झर्‍यामझुरुम चकनाचुर भएका मान्छेका आर्तनादहरू

LOAD MORE