विनोदविक्रम केसीको कविता 'लालबहादुर घरभित्रै छ' #Podcast
मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)
मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)
मलाई बस् डर यत्ति छ त्यसलाई जुलुसको तलतल लाग्यो भने यस्तो महामारीमा पनि त्यो सडकमा निस्कनेछ (कविता)
अचानक याद आयो छापामार प्रेमिकाको....
‘हेलो सर, म त आइपुगेँ तपाईंको बैठककोठामा ।’‘के पारा हो भाइ तेरो ? यसरी अरुको घरमा बिनाअनुमति आउने हो ? यति असभ्य र अशिष्ट हुन मिल्छ ?’‘म खोला हुँ । खोलाले कल–बेल बजाउँदैन, सर !’
अब म चौकी हान्छु ब्यारेक हान्छु अदालत हान्छु संसद् हान्छु सिंहदरबार हान्छु
साँच्चै, सिन्डिकेट त तोडियो क्यारे ! तोडियो भन्छन्, तोडियो होला । खाँदिएर, गुम्सिएर यात्रा गर्नुपर्ने दु:खी नागरिकको बाध्यता तोडिएको छैन ।
१२ वैशाख ११:५६ पछि उनीहरू हरेक पल बियरका बोतल खोलिरहेछन्। उनीहरूका गिलास टकराएका आवाजले काँचजस्तै झर्यामझुरुम चकनाचुर भएका मान्छेका आर्तनादहरू
एकाबिहानै दलालहरु खेतमा पुग्छन्