हस्त गुरुङ

ddd

हस्त गुरुङका लेखहरु
मणि हराएको राजनीति

देशको राजनीतिबाट एकीकृत राष्ट्रियता, जनताको प्रजातन्त्र र कल्याणकारी अर्थनीतिको मणि हराएको छ । यी तीनवटा सर्वाधिक मूल्य र महत्त्वका मणि हराएकाले मुलुककै चमक र नागरिकको तेज पनि गायब छ ।

विकृत नेपालको भय

यसपटक योग्य अनुहार चिन्न गल्ती भएमा नेपालीले कम्तीमा पाँच वर्षसम्म भयमुक्त घर पाउने छैनन् ।

सप्तकोसी हाइड्रो बम

नवनिर्वाचित प्रतिनिधिहरूले सप्तकोसी हाइड्रो बमको आतंकबाट पहाड र मधेसको घरवास र जीविकाको आधार सुरक्षित गर्न सक्छन् कि सक्दैनन् ?

मधेसको वामपन्थी तुरूप

थरुहटको मागलाई मधेसविरोधी ठान्नाले र स्थानीय चुनाव बहिष्कार गर्नाले राजपाले हातमा आइसकेको माछा पनि उम्कायो ।

राष्ट्रघात भर्सेज राष्ट्रवाद

राजा, राणा, कांग्रेस, एमाले, माओवादी तथा मधेसवादी दलहरूले देशमा चलाएका राष्ट्रघात र राष्ट्रवादका खेती देखेका र भोगेका नेपालीहरूलाई राष्ट्रवादी र राष्ट्रघाती छुट्याउनै मुस्किल पर्ने भएको छ ।

कूटनीतिक तीर्थाटन

नेपालको कूटनीतिलाई फेरि दिल्लीकै तीर्थाटनमा फर्काइदिएको छ, जो अलिखित विधान बनेर चलिरहेको छ ।

भय–परिवेष्टित हामी

नेपाल र भुटानले जलमार्गको कूटनीति चलाएका छैनन् । स्थलमार्गको कूटनीतिमा पनि सफलता पाएका छैनन् । नेपालको अर्थतन्त्र स्थलमार्गमै सीमित र कुण्ठित छ ।

तरूल होइन, सेतु

अब आन्तरिक विकासका काम स्थानीय सरकारको जिम्मा लगाएर केन्द्रीय सरकारले मधेस, पहाड र हिमाललाई साथसाथै आर्थिक समृद्धि दिने नेपाल बाहिरको यात्राको थालनी गर्नैपर्छ ।

असंगत स्थानीय तह

स्थानीय निकाय पुनःर्संरचना आयोगले भूगोलको अविच्छिन्न इतिहास पनि मेटिदिने काम गरेको छ ।

भरतपुर महा–एम्बुस

भरतपुर काण्ड निर्वाचन आयोगका लागि पनि महा–एम्बुस हो भन्ने बेलैमा बुझ्नु जरुरी छ ।

उत्तरापथगामी रेलको राजनीति

नेपालीले उत्तरी रेलमार्ग र त्यसका पूर्वाधारका रूपमा आवश्यक पर्ने राजमार्गहरूबारे आधारभूत तथ्यहरू बुझिराख्नुपर्ने हुन्छ ।

LOAD MORE