रश्मी आचार्य

रश्मी आचार्य त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा पीएचडी गर्दै छन् ।

रश्मी आचार्यका लेखहरु
भारतबाट सच्चिनुपर्ने ब्रिटिसकालीन रवैया

काली नदीको ठाउँमा अनेकौँ नक्कली काली खडा गरी भ्रम पार्ने र सीमा सार्दै जाने भारतीय चालबाजी घामजत्तिकै छर्लंग छ । खुला सिमानारूपी ‘विशेष सम्बन्ध’ को कार्ड प्रयोग गरेर भारतले नेपालको सार्वभौमसत्तामाथि निरन्तर हमला गरेकै छ ।

अमेरिका आफैँले छानोस् : अमेरिका फर्स्ट कि मानवता

कोरोनाले संसारभर स्वास्थ्य संकट निम्त्याएका बेला विश्व स्वास्थ्य संगठनको बजेट कटौती गरेर अमेरिकाले के सन्देश दिन खोजेको हो ? आज विश्व जनमतले अमेरिकामाथि प्रश्न गरिरहेको छ ।

LOAD MORE