अन्य
१ कार्तिक २०७६ शुक्रबार
काठमाडौं
द वर्ल्ड हाउसमा फ्रान्सेली स्वाद
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ ।

हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ । यसका उदाहरण हुन्- दसैँ, तिहार, ल्होसार, छठजस्ता पर्वहरु ।
खानाको यस्तै स्वादमा रमाउन चाहनुहुन्छ भने द वल्र्ड हाउस रेस्टुराँ दरबारमार्ग छ । यहाँ फ्रान्सेली र एसियाली स्वादका खाना खान सक्नुहुन्छ ।
पारिवारिक वातावरणमा रेट्रो शैलीमा सजिएको रेस्टुराँ स्वादिलो खाना, वाइन र डिजर्टको लागि प्रसिद्ध छ ।