द वर्ल्ड हाउसमा फ्रान्सेली स्वाद
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ ।
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ । यसका उदाहरण हुन्- दसैँ, तिहार, ल्होसार, छठजस्ता पर्वहरु ।
खानाको यस्तै स्वादमा रमाउन चाहनुहुन्छ भने द वल्र्ड हाउस रेस्टुराँ दरबारमार्ग छ । यहाँ फ्रान्सेली र एसियाली स्वादका खाना खान सक्नुहुन्छ ।
पारिवारिक वातावरणमा रेट्रो शैलीमा सजिएको रेस्टुराँ स्वादिलो खाना, वाइन र डिजर्टको लागि प्रसिद्ध छ ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...