मौरी रुप
रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् ।
पहिरन लगाउन जान्नु पनि कला हो । कसैलाई त्यही पहिरन लगाउँदा रोयल देखाउँछ भने कसैलाई साधारण । व्यक्तिअनुसार रङ खुल्ने र नखुल्ने मत राख्छन्, फेसनविज्ञ ।
रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् । हुन त मौरी पनि पहेँलो र कालो रङमा रंगिएको हुन्छ । त्यसैले त मौरी सुन्दर देखिन्छ । प्रकृतिजस्तो वरिष्ठ डिजाइनर त को होला ? कुनै पनि रङमा जोकोहीलाई पनि रंग्याउन सक्ने । खैर, प्रकृतिको यो रङमा मोडल शारदा बबाल देखिएकी छन् । आशा गरौँ, उनी मौरीजस्तै मिहिनेती होलिन् ।
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...