अन्य
९ मंसिर २०७६ सोमबार
काठमाडौं
मौरी रुप
रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् ।

पहिरन लगाउन जान्नु पनि कला हो । कसैलाई त्यही पहिरन लगाउँदा रोयल देखाउँछ भने कसैलाई साधारण । व्यक्तिअनुसार रङ खुल्ने र नखुल्ने मत राख्छन्, फेसनविज्ञ ।
रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् । हुन त मौरी पनि पहेँलो र कालो रङमा रंगिएको हुन्छ । त्यसैले त मौरी सुन्दर देखिन्छ । प्रकृतिजस्तो वरिष्ठ डिजाइनर त को होला ? कुनै पनि रङमा जोकोहीलाई पनि रंग्याउन सक्ने । खैर, प्रकृतिको यो रङमा मोडल शारदा बबाल देखिएकी छन् । आशा गरौँ, उनी मौरीजस्तै मिहिनेती होलिन् ।