मल्टिमिडिया
२७ फाल्गुन २०७६ मंगलबार
जनकपुर







तराईमा यस्तो देखियो होली #Photo
सडकमा रङ अबीर दल्दै शुभकामना साटासाट गर्नेहरूको भीड छ । होलीका गीत घन्किएका छन् ।

प्रदेश२ को जनकपुर होलीले रंगिएको छ । सडकमा रङ अबीर दल्दै शुभकामना साटासाट गर्नेहरूको भीड छ । सडकमा होलीका गीत घन्किएका छन् ।
पहाडी जिल्लाहरूमा फागु पुर्णिमाका दिन मनाइएको रङहरूको पर्व होली मंगलबार तराईका जिल्लाहरूमा धुमधामले मनाइएको छ । तराईमा होलीको रिपोर्टिङ गर्न जनकपुर पुगेका नेपाल म्यागजिनका फोटो पत्रकार सरोज बैजुले पठाएका होलीका तस्बिरहरू हेर्नुहोस्ः







