आफैँमाथि एउटा प्रश्न #Podcast
जीवनका असल जति आफ्नो कारणबाट भएको र खराबजति अरुद्वारा प्राप्त भएको भन्ने कालो वोध दिमागभरी भरेर यहाँसम्म आइपुगेको रहेछु ।
धेरै पछिसम्म मलाई लागिरह्यो, म कर्ता हुँ । जे गरिरहेछु- मै गरिरहेछु । जति दुख गरेँ, मैले गरेँ । र, जति सुख पाएँ, मैले पाएँ ।
तर यस कुरालाई स्वीकारिरहेको थिइनँ कि जति गलत कामहरू मैले गरेँ, ती पनि मैले नै गरेको थिएँ । तिनबाट प्राप्त भएको नकारात्मकता पनि मेरै कर्मको परिणाम थियो ।
जीवनका असल जति आफ्नो कारणबाट भएको र खराबजति अरुद्वारा प्राप्त भएको भन्ने कालो वोध दिमागभरी भरेर यहाँसम्म आइपुगेको रहेछु ।
मैले आफ्नै जीवनका बारेमा लेखेका कृतिहरूभित्र पनि कयौँ त्यस्ता पृष्ठहरू रहेछन्, जहाँ मैले आफूलाई लुकाउन कलात्मक भाषाको सहारा लिएको छु ।
आज सोचिरहेको छु- मैले आफ्नाबारे जति भनेँ कत्ति पनि भनेको रहेनछु । मैले कति आफूलाई लेखेँ र कति अरुलाई ? खै मेरा आफ्नै कुरा ?
नेपाल म्याजिन पोडकास्टमा सुन्नुहोस् लेखक कृष्ण धरावासीको स्वीकारोक्ति ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...