अन्य

चितुवा चिन्तक

ज्या क किनरोस, ५३, खासमा न्युजिल्यान्डका वन्यजन्तु संरक्षणकर्मी हुन्। तर, अहिले उनी पोखरा, पुम्दीभुम्दीको रानीवनमा राखेर हुकाईएको चितुवाको सेवामा खटिएका छन्।

 चितुवा चिन्तक
२२ भाद्र २०७१ आइतबार