साहित्य

प्रेम मुर्दावाद

प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर !

प्रेम मुर्दावाद
१४ मंसिर २०७१ आइतबार