समसामयिक

विरक्तिएर विदेशतिर

एकीकृत नेकपा माओवादीका पूर्वकेन्द्रीय सदस्य तथा 'जनमुक्ति सेना'का पूर्वब्रिगेड सहायक कमान्डर पासाङ शेर्पा 'कर्मा'ले ९ फागुन अपराह्न ४:५२ मा फेसबुक स्ट्याटसमार्फत पार्टी नेतृत्वविरुद्ध आक्रोश पोखे ।

विरक्तिएर विदेशतिर
२५ फाल्गुन २०७१ सोमबार