समसामयिक

जंग भर्सेज शमशेर

काठमाडौँको केन्द्रमा रहेको त्रिपुरेश्वरस्थित कालमोचन गुठीले चर्चेको सम्पूर्ण जग्गा श्री ३ महाराज जंगबहादुर राणाले तत्कालीन सरकार (राजा सुरेन्द्रको पालामा)लाई ३३ हजार ५ सय ४९ रूपियाँ तिरी आफ्ना सन्तान दर-सन्तानले भोग चलन गर्न पाउने गरी १९३३ सालमा खरिद गरे ।

जंग भर्सेज शमशेर
१५ चैत्र २०७१ आइतबार