साहित्य

देवालीमा भूकम्प

यसपालिको भूकम्प हाम्रो देवाली पूजाको रामरमिताबीच नै आयो। त्यसले पूरै गाउँलाई बढारेर सडकमा सुतायो र महाविपत्तिको बाढी ल्यायो। देशका १४ जिल्लाले यही नियति भोग्नुपर्‍यो।

देवालीमा भूकम्प
३ जेष्ठ २०७२ आइतबार