अन्य

चिनौं हनुमानढोकामा राष्ट्रिय झन्डा फहराएर बस्ने लक्ष्मीनारायण शिल्पकारलाई

धेरैले सोच्छन्, झन्डा फहराएर बस्नु उनको पेसा हो, कसैले सँगै बसेर फोटो खिचाएबापत पैसा लिन्छन्। तर, उनलाई द्रव्यमोह छैन। कसैकसैले त जबरजस्ती खल्तीमा खाजा खर्च हालिदिन खोज्छन्। उनीहरूलाई शिल्पकार विनम्रतापूर्वक भन्छन्, ‘मन्दिर वरपर बस्ने वृद्धवृद्धा र परेवालाई यो पैसाले भोजन गराइदिनू।’

चिनौं हनुमानढोकामा राष्ट्रिय झन्डा फहराएर बस्ने लक्ष्मीनारायण शिल्पकारलाई
४ भाद्र २०७२ शुक्रबार
काठमाडौं