ब्लग

काठमाडौंमा १ अर्ब २० करोड रुपियाँ बराबरको सरोगेरी व्यवसाय, यस्ता छन् ६ रोचक पक्ष

नेपाल साप्ताहिकको अध्ययनले काठमाडौँमा मात्रै सरोगेसी सेवा प्रदायक संस्थाहरूको संख्या एक दर्जनको हाराहारीमा रहेको देखाउँछ । चारदेखि पाँच लाख भारतीय रुपियाँमा अनुबन्धित हुने भारतीय सरोगेट मदरका लागि काठमाडौँका विभिन्न स्थानमा घर नै भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

काठमाडौंमा १ अर्ब २० करोड रुपियाँ बराबरको सरोगेरी व्यवसाय, यस्ता छन् ६ रोचक पक्ष
संग्रहसेयर
२६ भाद्र २०७२ शनिबार
काठमाडौं