अन्य

घुमिफिरी पदमकुमारी

सयौँ वर्षदेखि रुम्जाटारको पहिचान बनेको राडीपाखी बिस्तारै लोप हुने खतरामा थियो । तर, यसलाई बचाउन लागेकी स्थानीय अगुवा हुन्, पदमकुमारी गुरुङ, ५८ ।

घुमिफिरी पदमकुमारी
८ पुस २०७२ बुधबार
ओखलढुंगा