साहित्य

विद्रोहीकी आमा

मैले सम्झने आँवैका विभिन्न तस्बिर छन्, कुनै आफैँले भोगेका, कुनै सुनेका, कुनै पढेका । यी सबै तस्बिर मेरो स्मृतिपटलमा जेलिएर बसेका छन् फौदारकी बहिनी, विद्रोहीकी आमा, क्रान्तिकारी महिला, बुइँगलको फोसिल, भक्तिनी वैष्णव र मेरी आँवै ।

विद्रोहीकी आमा
२६ चैत्र २०७२ शुक्रबार
काठमाडौं