साहित्य

शशीको पहिलो श्रोता

भित्रको पीडालाई दबाएर ऊ मुस्कुराउने प्रयास गरिरहेको थियो । जाने अघिल्लो दिन उसले मेरो हात बलियोसित समायो । छाड्नै मानेन । अब फर्केपछि भेटौँला भनेर मैले हात फुस्काएँ ।

शशीको पहिलो श्रोता
४ जेष्ठ २०७३ मंगलबार
काठमाडौं