विचार

हलुंगो सपनाको गहिरो वास्तविकता

ओलीजी तपाईंले नेपालभित्र पानीजहाज ल्याउने कामको बीजारोपण मात्र गर्नुभयो भने पनि तपाईंको दलको नेतृत्वको सरकार दशकाैँ चलोस् भन्ने प्रार्थना हुनेछ । र, आफ्नो घरमा टाँगिएका बीपी कोइराला, महात्मा गान्धी र आइन्स्टाइनपछि चौथो फोटो तपाईंको हुनेछ ।

हलुंगो सपनाको गहिरो वास्तविकता
२० जेष्ठ २०७३ बिहीबार
काठमाडौं