विचार

भ्रष्टाचारको महायात्रा

भ्रष्टाचारले यति विधि जकडेको समाजमा हुर्किरहेको हामीपछिको पुस्ताको समाज कस्तो हुनेछ ? हामी किन यति निरीह भइरहेका छौँ, सबैथोक सहन ?

भ्रष्टाचारको महायात्रा
२६ भाद्र २०७४ सोमबार
काठमाडौं