विचार

मणि हराएको राजनीति

देशको राजनीतिबाट एकीकृत राष्ट्रियता, जनताको प्रजातन्त्र र कल्याणकारी अर्थनीतिको मणि हराएको छ । यी तीनवटा सर्वाधिक मूल्य र महत्त्वका मणि हराएकाले मुलुककै चमक र नागरिकको तेज पनि गायब छ ।

मणि हराएको राजनीति
४ पुस २०७४ मंगलबार