साहित्य

वादी पीडा

सामाजिक आन्दोलनपछि अपूर्ण जित लिएर पुरानै दु:खको घेरोमा जीवन बिताउनुपर्ने बाध्यमध्ये एक हो, वादी समुदाय । उनीहरूमाथि युगौँदेखिको यौनात्याचार सामाजिक–धार्मिक नियतिजस्तै ठानेर वादी समुदायको कथा ओझेलमै पर्ने गरेको छ ।

वादी पीडा
१४ पुस २०७४ शुक्रबार