ब्लग

अहिलेलाई बिदा ! फेरि भेटौँला !

नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ ।

अहिलेलाई बिदा ! फेरि भेटौँला !
१३ फाल्गुन २०७४ आइतबार
काठमाडौं