विचार

आवरणका वामपन्थी

वामपन्थमा निहित एउटा महत्त्वपूर्ण विरोधाभास भनेको आफू र आफ्नो समूहले पुँजीवादी सांस्कृतिक मूल्य–मान्यता आत्मसात् गरे पनि त्यसको बाहिरी आवरणमा भने प्रगतिशील देखिने चाहना हो ।

आवरणका वामपन्थी
२० फाल्गुन २०७४ आइतबार
काठमाडौं