प्रविधि

हार्डवेयर बनाउँदै स्पटिफाई

स्पटिफाईले गोप्य रुपमा हार्डवेयर बनाउन थालेको खबर बाहिर आएपछि सबैको चासो यसतर्फ बढेको छ । गीत, पोडकास्ट र भिडियो स्ट्रिमिङ गर्ने हाई–प्रोफाइल प्लेटफर्ममा स्पटिफाई पनि पर्ने गर्छ ।

हार्डवेयर बनाउँदै स्पटिफाई
२८ जेष्ठ २०७५ सोमबार
काठमाडौं