प्रविधि

अब लामो भिडियो

इन्स्टाग्राममा अहिले बढीमा एक मिनेटको मात्र भिडियो अपलोड गर्न मिल्छ । तर, अब एक घन्टासम्म लामो भिडियो पनि अपलोड गर्न मिल्ने तयारी भइरहेको सूचना वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको छ ।

अब लामो भिडियो
२८ जेष्ठ २०७५ सोमबार
काठमाडौं