परिहास

माछाविज्ञ ओली

प्रधानमन्त्री उखान टुक्कामा माहिर भाषणबाज त हुँदै हुन्, त्यसभन्दा धेरै रेल, पानीजहाज र ‘पिट्ट स्वीच थिच्ने’ ग्यास चुल्होका स्वप्नद्रष्टासमेत हुन् । सँगै, उनी माछा कुहिनबाट जोगाउने रासायनिक पदार्थ फर्मालिनका समेत विज्ञ रहेछन् ।

माछाविज्ञ ओली
२९ जेष्ठ २०७५ मंगलबार
काठमाडौं