कला

सिक्वेलको हल्ला

अर्पण थापा निर्देशित पहिलो फिल्म मुखौटामा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राईजस्ता गतिला स्टार थिए । आक्रामक प्रमोसन गरियो । त्यसैले फिल्मले बक्स–अफिसमा तहल्का पिट्ने अपेक्षा थियो । भइदियो उल्टो ।

सिक्वेलको हल्ला
संग्रहसेयर
२९ जेष्ठ २०७५ मंगलबार
काठमाडौं