मल्टिमिडिया

मायाको जालो

रोल्पाको थबाङ गाउँमा सरकारको एकीकृत नमुना बस्ती बनाउने कार्यमा अहिले स्थानीय श्रमदानमा व्यस्त छन् । यसरी श्रमदानमा जाँदा उनीहरु आफ्ना बच्चालाई समूहगत रुपमा तारजालीभित्र सुरक्षित गरेर जाने गर्छन् ।

मायाको जालो
संग्रहसेयर
३१ जेष्ठ २०७५ बिहीबार
काठमाडौं