साहित्य

[संस्मरण] आमा जानुभयो...

यो घडी अनेक स्मृतिहरू सल्बलाएर आइरहेका छन्– मथिंगलमा । दिमाग चक्कराइरहेकै छ । अस्ति माइखोलामा आमाको शवमा दागबत्ती दिँदा भक्कानिएर त्यही चिताग्निमा पसौँ कि जस्तो भएको थियो ।

[संस्मरण] आमा जानुभयो...
१३ असार २०७५ बुधबार
काठमाडौं