परिहास

महानगरले खायो ‘घाास’

तीन महिनामै काठमाडौँलाई हराभरा बनाउने कसम खाएका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्थानीय सम्पदाप्रेमीले ‘घाास’ पुरस्कार दिएछन् ।

महानगरले खायो ‘घाास’
१४ असार २०७५ बिहीबार
काठमाडौं