ब्लग

[नोटबुक] गेन्टिङ हाइल्यान्डको चिसो

झट्ट हेर्दा नेपालकै कुनै डाँडापाखाजस्तो लाग्ने गेन्टिङ हाइल्यान्डमा परेको मुसलधारे पानीले मौसम एक्कासि चिसो बनाइदियो । १ हजार ८ सय ६५ मिटर उचाइको गेन्टिङ हाइल्यान्डमा केबलकारबाट चढ्दै गर्दा उखरमाउलो गर्मीलाई जितेको महसुस हुन्थ्यो ।

[नोटबुक] गेन्टिङ हाइल्यान्डको चिसो
२१ असार २०७५ बिहीबार
काठमाडौं