परिहास

विपत्मा बूढो रुख

ताफातो खबर छ– तीनै तहका निर्वाचनको परिणामको शोकबाट बल्ल तंग्रिदै कांग्रेसले जरैदेखि कार्यकर्ता प्रशिक्षण चलाउने । लोकतन्त्रको नाम जप्दाजप्दै सबै भाग कम्युनिस्टले खाइदिएपछि कांग्रेसीहरुमा बल्ल चेत फिरेजस्तो छ ।

विपत्मा बूढो रुख
२७ असार २०७५ बुधबार
काठमाडौं