खेलकुद

विश्वकप २०१८ : इङल्याण्डविरुद्ध क्रोएशिया (म्याच प्रिभ्यु)

आधुनिक फुटबलको जन्मदाता इङल्याण्ड विश्वकप फुटबल दोस्रोपटक उचाल्ने संघारमा छ । तर, त्यसका लागि सेमिफाइनलमा कठिन प्रतिद्वन्द्वी क्रोएशियालाई पन्छाउनुको विकल्प ऊसँग छैन ।

विश्वकप २०१८ : इङल्याण्डविरुद्ध क्रोएशिया (म्याच प्रिभ्यु)
२७ असार २०७५ बुधबार
काठमाडौं